बुटवल । बुटवलको मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन बुटवल उपमहानगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ । यसका लागि सम्बन्धित वडामार्फत अतिक्रमित जग्गाको विवरण सङ्कलन कार्य सुरु गरिएको छ । केही दिन
...