आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिदको शालिक अनावरण

बुटवल । बाँकेको नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिद युवाको अर्धकदको69 शालिक अनावरण गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीस्थित वाटरपार्क परिसरमा निर्माण गरिएको सहिद शुलभराज श्रेष्ठ र आयुष थापाको शालिक आज एक समारोहबीच अनावरण गरिएको