आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

२५ वर्षीया युवतीमाथि जबरजस्ती करणी

पाल्पा । पाल्पामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। प्रहरीले रामपुर नगरपालिका–६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो। सार्कीले ती युवतीलाई जबरजस्ती करणी गरेको