बुटवल । कपिलवस्तुको बाणगंगा नदीमा अवैध उत्खननको भएको भन्दै यसलाई तत्काल रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापनपत्र बुझाएको छ । बाणगंगा नदीमा भएको अवैध उत्खनन र अन्धधुन्ध दोहनका...
...