बुटवल । चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्षको वैशाख २० गतेसम्म प्रदेश सरकारले कुल बजेटको ४३.७ प्रतिशतमात्र खर्च गरेको छ । बाँकी बजेट कार्यान्वयनका लागि प्रदेश...
...