बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँमा प्रहरीले पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले रातोपाटीलाई बताए।घटना एक