शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय संख्या घटाउने तयारी अघि बढाएको छ । चेतनारायण आचार्य नेतृत्वको सरकारले आगामी साउन १ गतेदेखि लागु हुने गरी मन्त्रालय संख्या घटाउने योजना अघि सारेको हो । प्रदेश विकास समस्या समाधान समितिको बुधबार