मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

कागती बिक्री नहुँदा किसान समस्यामा

दाङ ।  यहाँका  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती...