सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान : २२ महिनामा ३६ हजार ५९३ यात्रुलाई सेवा

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न