मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

रुपन्देही । रुपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ ।  कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा