बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी बनाउन नसकिने बताएका छन् । रुपन्देहीमा बुधबार भएको एक कार्यक्रममा बोल्दै उनले सरकार वा कुनै व्यक्तिले मात्र गरेर विपद्
...