मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

६२ वर्षीया महिलामाथि जबरजस्ती करणी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको