आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले सङ्कटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन्। पार्टीले आयोजना गरेको 'प्रतिगामी षड्यन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम' अन्तर्गत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको सङ्कटको