आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

भागेका कैदीबन्दी नियन्त्रणमा लिन भारतीय पक्षसँग समन्वय

बुटवल । नवलपरासी कारागारबाट भागेका भारतीय कैदीबन्दीलाई नियन्त्रणमा लिनको लागि जिल्ला प्रशासन कार्यालयले भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ । गत भदौको जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका ४१ जना भारतीय कैदीबन्दीमध्ये २ जनालाई मात्र नियन्त्रणमा लिइएको...