आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण भएका नयाँ विद्यालय भवन तथा छात्रावास संरचनाको एक समारोहबिच उद्घाटन गरिएको छ।  भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर गीताञ्जली ब्रैंडन तथा ऐरावती गाउँपालिकाका