आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान

तुलसीपुर । नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ ।  अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी...