काठमाडौँ । नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ ले केन्द्रको परिपत्र विपरीत लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकको नाम प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । मंगलबार बसेको क्षेत्रीय समितिले प्रत्यक्षतर्फ रज्जाकसहित, हिरा खत्री, विश्वनाथ यादव,