आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

केपी ओलीले उद्घाटन गरेको २७ महिना बित्दा पनि सञ्चालन भएन ‘भ्यु–टावर’

बुटवल । २०७८ साल चैत १५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तामझामसहित उदघाटन गरेको ‘भ्यु–टावर’ अझै सञ्चालनमा आउन सकेको छैन ।  साढे ११ करोड रुपैयाँमा निर्माण भएको...