शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

२५ जना अर्बपति आउने भनिएको लुम्बिनीको कार्यक्रम 'खल्लो’

काठमाडौँ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा २५ जना अर्बपति आउने भन्ने चर्चा एक सातादेखि चलिरहेको थियो । विदेशी पाहुना अर्बपतिहरू आउने 'विश्व शान्ति कार्यक्रम’ भव्य होला भन्ने धेरैलाई लागेको थियो । कार्यक्रममा प्रधानमन्त्री नभए कम्तीमा नेपाल