शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाढीले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध

गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन् । गत असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका-८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस