बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री आचार्य केन्द्रीय सदस्यमा निर्वाचित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसअघि दसौँ राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका आचार्य पुनः ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा