शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

नग्न अवस्थामा महिलाको शव फेला

बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।  जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित  बाघ खोला भन्ने  स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० बर्षिय महिलाको नग्न अवस्थामा