शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

स्वास्थ्य प्राविधिक विषय खारेज नगर्न आग्रह

बुटवल । सिटिइभिटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रति सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । निजी प्राविधिक शिक्षालय महासंघ प्रदेश ५ ले सरकारले कुनै विकल्प र