बुटवल । रुपन्देहीमा धागो उद्योगमा काम गर्ने एक मजदूरको घरको तलबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार पाल्पा रिब्दिकोट गाउँपालिका–८ घर भई हाल रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा धागो उद्योगमा काम गर्ने
...