मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिभासभा निर्वाचन लड्ने पूर्वमन्त्रीको घोषणा

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार पूर्वमन्त्री धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसद्को निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । र उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।  शनिबार