बुटवल । लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्याल र सदस्य ताराप्रसाद भुसालले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष बस्यालले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् भने सदस्य भुसालले
...