बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने योजनामा छन् । सुरुमा रुकुम पूर्व जिल्लाबाट ९ जनाको नाम सिफारिस भए पनि अहिले प्रचण्ड