गुलरिया । बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । पाँच फिट पाँच ईन्च उचाइ
...