बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

मापदण्ड विपरित सञ्चालित दाङका १० क्रसर उद्योग बन्द भए

दाङ । मापदण्ड विपरित सञ्चालित दाङका १० वटा क्रसर उद्योगहरु स्थानीय प्रशासनले बन्द गरेको छ । देउखुरी क्षेत्रका लमहीको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग,