बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको