बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

विकासका लागि स्थानीय तहको दातृ निकायसँग सहकार्य : कतै परियोजना फिर्ता, कतै राम्रो काम गरेर पुरस्कार

लुम्बिनी प्रदेशका स्थानीय तहहरु आर्थिक स्रोत जुटाउनका लागि दातृ निकायबाट सहयोग लिने होडमा छन् । सीमित स्रोतका बाबजुद जनआकांक्षा बढी हुँदा स्थानीय तहहरुले विकाु निर्माणका लागि दातृ निकायसँग सहयोग लिन थालेका हुन् ।