बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र पेस्तोल फेला परेको छ । भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा
...