रुपन्देही । नेकपा प्रचण्ड माधव समूह रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको एक प्रति पठाएको छ। प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै उक्त समूहका नेता कार्यकर्ताले भैरहवा बजारमा प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यलय पुगेर