मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीका ५ मध्ये ३ क्षेत्रमा कांग्रेसका नयाँ अनुहार

बुटवल । नेपाली कांग्रेसले रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । दुई वटा निर्वाचन क्षेत्रमा भने पुरानै अनुहारलाई फेरि मौका दिइएको हो । कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ मा