गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी नेता र ईस्मा गाउँपालिका दोहलीका काँग्रेस पार्टी सभापति सहित ८ जना नेता–कार्यकर्ता शनिबार प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विप्लव
...