सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

निर्वाचन आयोगको कामप्रति देउवाको आशंकाः ओलीसँग साँठगाँठ हुनसक्छ

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएको भन्दै आशंका व्यक्त गरेका छन् । रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काँग्रेसका विरोधसभालाई सम्बोधन गर्दै उनले आयोगको काम कार्वाहीप्रति आशंका व्यक्त गरेका हुन् ।