गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–५, इस्मा रजस्थलका विष्णु विक र उनकी पत्नी तुलसी विकबीच रात दिनको झगडाले छिमेकी वाक्क भइसकेका थिए । उनीहरु आपसमा कुटपिटसमेत गर्दथे । यस क्रममा कयौं पटक उनीहरु प्रहरी चौकीमा एक
...