गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ । जिल्लामा
...