शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन्  : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले  सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा  अलमल भएको बताएका छन् । आज बुटवलमा आयोजित