शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनीमा लफडा : जसपाका मन्त्रीलाई पार्टीकै कार्यकर्ताले देखाए कालोझण्डा

बुटवल  । लुम्बिनी प्रदेशमा जसपाको सांसदहरु सरकार जाने र नजाने बीचको विवाद कार्यकर्तासम्म पुगेको छ । वैशाख ६ गते शंकर पोखरेलको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको