रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार जिल्लाका सबै क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको