मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँके हात्तीपाइलेको जोखिममा, १६औँ पटक औषधी खुवाइँदै

नेपालगञ्ज । बाँकेमा आजदेखि १६औ पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम कायम रहेकाले बाँकेमा यसविरुद्धको औषधी खुवाउन लागिएको हो ।  नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा