बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

मेयर कप स्नुकर प्रतियोगिताको उपाधि  शिशिर गुरुङलाई

बुटवल । आठौँ रुपन्देही जिल्लास्तरिय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि भैरहवाका शिशिर गुरुङले प्राप्त गरेका छन् ।  भैरहवास्थित क्रेज क्यु क्लब हाउसमा भएको प्रतियोगितामा मंगलबार शिशिर गुरुङले सञ्जय कार्कीलाई हराएका थिए । उनले ५–२ ले