बुटवल । आसन्न संसदीय निर्वाचन र वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त, घनश्याम भुसाल) र प्रगतिशील लोकतान्त्रिक पार्टी (जनार्दन शर्मा) बिच महत्त्वपूर्ण चुनावी समझदारी भएको छ । रुपन्देही घनश्याम भुसालको गृह