मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देही–५ मा प्रलोपाको निर्वाचन प्रचार कार्यालय उद्घाटन

रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ का लागि निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, मैलवारमा स्थापना गरिएको उक्त कार्यालयको पार्टीका केन्द्रीय नेता वामदेव क्षेत्रीले शनिबार