शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

बाँके जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार  गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु