शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बेपत्ता ९१ वर्षीया वृद्धाको शव १० दिनपछि जंगलमा भेटियो

दश दिनदेखि घरबाट बेपत्ता भएकी पाल्पाकी एक वृद्धा महिलाको शव पाल्पाको जंगलदेखि तल भिरमा बिहीवार साँझ फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका–१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक