शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

कोहलपुरमा बन्दै नेपालकै नमूना बसपार्क

बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो ।  अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख