शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेशको  स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ ।  तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय