नेकपा एमाले गुल्मीको मुसिकोट नगर कमिटीले पुराना नेता जीवन खरेललाई नगर प्रमुख पदको उम्मेदवारको रुपमा खडा गरेको छ । बिहीवार बसेको नगर कमिटीको बैठकले नेता खरेललाई सर्बसम्मत उमेदवार चयन गरी जिल्लामा सिफारिस पठाउने निर्णय गरिएको
...